देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

झापाको भद्रपुरमा एक उद्योगीको शंकास्पद मृत्यु

देशान्तर

काठमाडौं । झापाको भद्रपुरमा एकजना उद्योगीको शंकास्पद मृत्यु भएको छ । भद्पुर(१० प्रगति चोकमा अवस्थित मन्सा सिमेन्ट उद्योगका व्यवस्थापक कमल सिंह दुगडको शंकास्पद मृत्यु भएको हो ।

उद्योगको क्वाटरमा उनको शब शंकास्पद अवस्थामा भेटिएको झापा प्रहरीले जनाएको छ । उनको हातखुट्टा बाँधेर घाँटी थिची मुखमा सिरानी कोचेर हत्या भएको प्रहरीको भनाइ छ ।घटनास्थलमा घेराबन्दी गरेर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।