देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मर्मतका कारण मनकामना केबुलकार आज अवरुद्ध

देशान्तर

काठमाडौं । चट्याङ परेका कारण केबुल कारमा क्षति पुगेपछि मनकामना केबुलकारको सेवा आज प्रभावित भएको छ । शनिबार साँझ परेको चट्याङका कारण केबुलकारमा क्षति पुगेकोले मर्मतका लागि आइतबार सेवा बन्द गरिएको मनकामना दर्शन प्रा.लिले जनाएको छ ।

मर्मतका लागि सेवा अवरुद्ध हुँदा पर्न जाने असुविधा प्रति प्रा.लि.ले क्षमा याचना समेत गरेको छ ।