देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मानव अधिकारबादी कृष्ण पहाडीसहित २३ जना प्रहरीको नियन्त्रणमा

देशान्तर

काठमाडौंः मानव अधिकारबादी कृष्ण पहाडीसहित २३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूलाई बानेश्वरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीहरुलाई अहिले बानेश्वर प्रहरी वृत्तमा राखिएकोसमेत प्रहरीेले जनाएको छ। मानवअधिकारको उल्लंघन भएको भन्दै प्रदर्शन गरेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।