देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस नेता डंगोललाई मातृ शोक

देशान्तर

काठमाडौं । नेपाली कांग्रेस काठमाडौंका लोकप्रिय नेता तथा पूर्व स्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोललाई मातृशोक परेको छ। डंगोलको आमा नानीमैयजु डंगोलको ९८ बर्षको उमेरमा बिहिवार साँझ निधन भएको हो।

स्वर्गिय डंगोलको शुक्रबार दिउसो टेकु घाटमा अन्त्येष्टी गरियो । डंगोलका तीन छोरा र एक छोरी छन् ।