काठमाण्डौ । रौतहटको गुजरा नगरपालिकामा गोली चलेको छ। पाँच राउन्ड गोली चलेको हो। होली मनाउने क्रममा गोली चलेको हो। प्रहरी र स्थानीय बीच झडप हुँदा गोली चलेको हो । पाँच जना पक्राउ र पाँच जना घाइते भएका छन्। थप विवरण आउन बाँकी छ।
Live on
Your Voice, Your Power

प्रतिक्रिया