बसुन्धरामा भेटिएको बम नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ । सोमबार दिपमान गुरुङको घरको दोस्रो तल्लामा रहेको ‘द वर्ल्ड कल्चर आर्ट एसोसिएन अफ नेपाल’को कार्यालयमा बम भेपटएको प्रहरीले पुष्टी गरेको थियो ।
प्रहरीले बम कसले ल्याएर राखेको र सत्य तथ्य पत्ता लगाउन कार्यलय कल्चरल सेन्टर संचालक प्रकाश सुवेदीसहित कार्यालयमा आएका ४ जना सेवाग्राहीलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसरका डिएसपी होविन्द्र बोगटीले बताएका छन् ।





प्रतिक्रिया