देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सात किलो सुनसहित रसुवाबाट ग्याल्बो पक्राउ

देशान्तर

रसुवा । रसुवा प्रहरीले ७ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ । रसुवाको टिमुरेमा ना ६ ख ९०६८ नम्बरको कन्टेनर चेक गर्दा सुन फेला परेको रसुवाका डिएसपी सन्तोष तामाङले जानकारी दिनुभयो । सुन ल्याउँदै गरेका शेर ग्याल्बोलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।