देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

फिल्मी सैलिमा तयार पारिएको लोक दोहोरी गीत “अनुशन्धान” को ट्रेलर सार्बजनिक

देशान्तर

काठमाण्डौ । पछिल्लो समयमा दर्शक स्रोता हरुले निकै प्रतीक्षा गर्नु भएको गित अनुशन्धानको ट्रेलर सार्वजनिक भएको छ । लाखौ लगानीमा निर्माण भएको उक्त् गितमा चर्चित गायिका बिष्णु माझी र नब गायक अशोक बिक को आवाजमा रहेको बहुप्रतिक्षित गित अनुसन्धान को ट्रेलर भर्खरै मात्रै सार्वजनिक भएको हो ।

निकै मेहनत का साथ् निर्माण भएको उक्त गितमा शब्द शिर्जना सागर रेग्मीले गरेका हुन् भने लय शिर्जना किशोर खत्रीले गरेका हुन् डि आर सुजनको उत्कृस्ट फरक निर्देशनमा रहेको गितमा पछिल्लो समयका निकै मेहनती कलाकार किशोर खत्री आयुष्मा कार्की लक्ष्मी गिरी बिबिषा पोखरेल राजु गैरे कृष्ण पहाडी मनिकुमार राई हुक्का दादा सुनिता वाईवा लगाएत कलाकार हरुको को अभिनय देख्न सकिन्छ ।

अझ रोचक को बिषय त यो बनेको छ कुकुर । नेपालि गित संगीतमा पहिलो पटक नेपाल प्रहरी द्वारा तालिम प्राप्त कुकुर को समेत दमदार अभिनय देख्न सकिन्छ । धुन नेपाल ले बजार ब्याबश्थापन गरेको उक्त गित को दृश्य निर्माण भने जनता डिजिटल एन्ड फिलिम्स ले गरेको छ । रेशम दर्लामी र दिपक गिरी ले छायांकन गरेको उक्त गित लाई अमृत चापागाई ले सम्पादन गरेका छन्

ट्रेलर :https://www.youtube.com/watch?v=61yMc-lT9_4&feature=player_embedded