काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा भाग लिएर स्वदेश फर्किएका छन्। विमानस्थलमा भने उनले सञ्चारकर्मीलाई प्रतिक्रिया दिएनन्।
यसअघि आज दिउँसो ओली र मोदीबीच नयाँदिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता भएको थियो। भेटमा प्रधानमन्त्री ओलीले मोदीलाई दोस्रो कार्यकालका लागि बधाई तथा शुभकामना दिएका थिए।





प्रतिक्रिया