देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रहरीको भ्यान दुर्घटना हुँदा ६ प्रहरी सहित ४ कैदी घाइते

देशान्तर

रौतहट– रौतहटमा प्रहरीको भ्यान दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।घाइते हुनेमा ४ जना कैदी र ६ जना प्रहरी रहेका छन् ।

थुनुवाको म्याद थपका लागि गौर जाँदै गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको स्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ । गुड्दै गरेको अगाडीको चक्का भाँच्चिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।