देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मैलुङ ,स्याफ्रु सडक पहिरोले अवरुद्ध

देशान्तर

अविरल वर्षापछि पहिरो जाँदा रसुवागढी नाका जोड्ने मैलुङ–स्याफ्रु सडकखण्ड अवरुद्ध भएको छ।

्गए राति भएको वर्षापछि सडकका विभिन्न ठाउँमा पहिरो जाँदा यातायात अबरुद्ध भएको हो। बाढीले सडक बगाउँदा आइतबार पनि यो सडक अबरुद्ध भएको थियो।

मर्मतपछि सोमबारदेखि सञ्चालनमा आएको सडक मंगलबारदेखि पुनः अबरुद्ध भएको रसुवाका प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए।
सडकको पहिरो हटाएर यातायात सञ्चालन गर्ने तयारी भइरहेको भण्डारीले बताए।