देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

८ लाख रुपैयाँ घुस लिँदै गर्दा बिपी प्रतिष्ठानका उपकुलपति समातिए

देशान्तर

धरानस्थिन बीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर राजकुमार रौनियार ८ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा धरानबाट पक्राउ परेका छन् ।

उनलाई अख्त्यिारको टोलीले बिहीबार घुससहित रंगेहात पक्राउ गरेको हो।

उनलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ। उनीसँगै डा। रामहरि रौनियार पनि पक्राउ परेका छन्। प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिशन वापत सेवाग्राहीसँग घुस लिँदै गर्दा उनीहरु दुईजना पक्राउ परेका हुन्। काठमाडौँबाट गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।