देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

घटे काठमाडौंमा कक्षा ११ पढ्न आउने विद्यार्थी

देशान्तर

राजधानीका निजी उच्च माविमा भर्ना हुने विद्यार्थीको संख्या घटेको छ । विगतमा जत्तिकै कक्षा ११ मा विद्यार्थी आकर्षित गर्न नसकिएको हो
विद्यार्थी भर्ना गर्न नसक्दा कतिपय प्लस टु संकटमा परेका छन् । मुलुक संघीय संरचनामा गएसँगै प्रदेशमै कक्षा ११ र १२ पढाउने शिक्षालय स्थापना भएकाले काठमाडौं आउने विद्यार्थी घटेको अनुमान गरिएको छ ।