देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

तरकारी बोकेको टाटा मोबाइल बिजुली बजार पुलमा पल्टियो

देशान्तर

काठमाडौंको बिजुलीबजारमा तरकारी बोकेको टाटा मोबाइल दुर्घटना भएको छ। तरकारी बोकेको टाटा मोबाइल बिजुलीबजारमा रहेको धोबीखोलापुलमा शनिबार बिहानै पल्टिएको प्रहरीले जनाएको छ। तरकारी लिएर माइतिघरबाट तीनकुनेतिर आउँदै गरेको उक्त टाटामोबाइल पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनानमा मानवीय क्षति नभएको प्रहरीले बताएको छ।