देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पूर्वाञ्जल विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत कोइराला घुससहित रंगेहात पक्राउ

देशान्तर

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत गिरिराज कोइराला घुससहित रंगेहात पक्राउ परेका छन्। कोइरालाले काठमाडौंस्थित एक कलेजका विद्यार्थीहरूको समस्या समाधान गरिदिने भनी सेवाग्राहीबाट ६ लाख ७५ हजारसहित काठमाडौंको शेर्पा मलबाट बिहिबार साँझ अख्तियारको टोलीले पक्राउ गरेको हो। कोइरालालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।