देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पुस्कास अवार्डका लागि मनोनयन सार्वजनिक

देशान्तर

फिफाले वर्षको उत्कृष्ट गोल पुस्कास अवार्डका लागि मनोनयनमा पर्ने १० खेलाडीको नाम सार्वजनिक गरेको छ ।

फिफाले सार्वजनिक गरेको मनोनयनमा लियोनल मेस्सी र ज्लाटन इब्राहिमोबीच गोल परेको हो ।

मनोनयनमा पर्ने खेलाडिहरु:
1) लियोनल मेस्सी
2) ज्लाटन इब्राहिमोबीच
3) माथिउस कुन्हा
4) एनजोयो अजारा
5) फाबियो
6) यमी रोड्रीगेज
7) विलि सिम्पसन
8) आन्द्रोस टाउनसेन्ड
9) डानिल सोरी
10) जुवानफर क्विनटेरो

अवार्ड विजेताको घोषणा सेप्टेम्बरमा गरिने फिफाले जनाएको छ ।