देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विश्वकप छनोट; नेपालको लज्जास्पद सुरुआत

देशान्तर

नेपालले विश्वकप २०२२ को छनोटको आफ्नो पहिलो खेलमा लज्जास्पद हार संगै सुरुवात गरेको छ। एसियाली छनोटको समूह बी अन्तर्गत गए राती कुवेत सिटीमा भएको खेलमा नेपाल कुवेतसँग ७–० ले पराजित भएको हो ।

पहिलो हाफमा दुई गोलले पछाडि रहेको नेपालले दोस्रो हाफमा थप पाँच गोल खाएको थियो । यसै समूहको अर्को खेलमा जोर्डनले चाइनिज तायपेयीलाई २–१ ले हराएको छ ।

अब नेपालले अर्को साता हुने खेलमा चिनियाँ ताइपेयीको सामना गर्नेछ । नेपालले भदौ २४ गते ताईपेसँग उसैको मैदानमा खेल्नेछ ।