देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बैंक अफ काठमाडौंका पूर्व सीईओसहित ११ जना सीआईबीको हिरासतमा

देशान्तर

काठमाडौँ — बैंकिङ कसुरको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंक अफ काठमाडौंका पूर्व सीईओसहित ११ जनालाई नियन्त्रणमा लिएको छ ।

किर्ते कागज बनाएर साढे चार करोड रुपैयाँ हिनामिना गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा बैंक अफ काठमाडौंका पूर्व सीईओ अजय श्रेष्ठसमेत रहेको एसपी बेलबहादुर पाण्डेले जानकारी दिए।

 

ब्यूरोको टोलीले पूर्व सीईओ श्रेष्ठ लगायत ऋणि र बैंकका बहालवहाल कर्मचारी गरेर ११ जनालाई नियन्त्रणमा लिएको हो।उनीहरुले कमसल जग्गालाई धरौटी राखेर साढे चार करोड रुपैयाँ हिनामिना गरेको अनुसन्धानमा खुलेको