काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल प्रकाशित गरेको छ। बोर्डले मंगलबार बिहान नतिजा सार्वजनिक गरेको हो । कक्षा ११ को परीक्षा गत जेठमा भएको थियो । देशभरबाट पाँच लाख नौ हजार बाउन्न परीक्षार्थी सहभागी थिए।
Live on
Your Voice, Your Power

प्रतिक्रिया