सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७ Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ Phone: +९७७ ०२४-५२०५५५ Admin: radiodeshantar@gmail.com News: deshantarweekly@yahoo.com
`
अन्तर्राष्ट्रिय विमानस्थललाई थप अधिकार
देशान्तर
८ आश्विन २०७६, बुधबार
काठमाडाै । सरकारले उड्डयन क्षेत्रमा सुधार गर्न कार्यविधि संसोधन गर्ने भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान अनुमति दिनेसम्बन्धि कानून संसोधन गर्दै विमानस्थललाई शक्तीशाली बनाउने तयारी गरेको हो।
प्रतिक्रिया