काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्युरोडमा सवारीसाधन प्रवेशमा रोक लगाउने भएको छ । यसका लागि महानगरपालिकाको सहरी योजना आयोगले आवश्यक गृहकार्य गरिरहेको छ ।
न्युरोड सौन्दर्यकरण योजना’अनुरूप सवारीसाधनमुक्त क्षेत्रका रूपमा विकास गर्न लागिएको आयोगले जनाएको छ ।

न्युरोड गेटभित्र सार्वजनिक र निजी दुवै सवारी रोक लगाउने र न्युरोड सौन्दर्यकरण गर्ने योजनाअनुरूप गृहकार्य भैरहेको आयोगका उपाध्यक्ष सरोज बस्नेतले जानकारी दिए ।





प्रतिक्रिया