उमेदवारको विषय पदाधिकारीले नै छलफल गरेर टुंग्याउने बताइएको छ। उपनिर्वाचन मंसिर १४ गते हुँदैछ । बैठकमा पहिलो र दोस्रो चरणको जागरण अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिहरुसँग छलफल गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बाँकी विषयमा भोलि बस्ने केन्द्रीय समितिले निर्णय गर्ने उनले बताए ।





प्रतिक्रिया