जनकपुर । रौतहटको राजपुर बमकाण्डका अभियुक्त अफताव आलमको बयान सकेर जाहेरवाला पक्षबाट थुनछेक बहस सुरु भएको छ ।
जाहेरवालाको पक्षबाट मुद्दाको बहस गर्न महान्यायाधिवक्ताको कार्यालयबाट अधिवक्ता सूर्यराज दाहालसमेत दुई जना तथा जिल्ला सरकारी वकिल कार्यालयका दुई जनागरी चार जनाले बहस गर्नेछन् ।
प्रतिवादी आलम समेतको तर्फबाट बहसका लागि जिल्लामा उपलब्ध करिब सबैजसो वकिल ९२७ जना० ले बहस गर्ने तयारीमा रहेको अदालत स्रोतले जानकारी दिएको छ ।





प्रतिक्रिया