देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री ओली ग्रान्डी अस्पतालमा, तेस्रोपटक डायलाइसिस हुँदै

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गोलाको तेस्रोपटक डायलाइसिस गर्नका लागि ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल पुगेका छन्। स्रोतका अनुसार ग्राण्डी अस्तालमा प्रधानमन्त्री ओलीको मिर्गौलाको तेस्रो डायलाइसिस भइरहेको छ।

यसअघि दुईपटक डायलइसिस गरिसकेका ओलीको तेस्रोपटक डायलसिस गरिने भएको छ।

ओलीले यसअघि ग्रान्डी अस्पतालमै डायलइसिस गरिएको थियो। १२ वर्षअघि भारतको नयाँ दिल्लीमा ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनले भदौमा सिंगापुरमा पुनः उपचार गरेका थिए।