काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परिक्षणका लागि महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर सेन्टरमा भर्ना भएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नियमित स्वास्थ्य जाँचका सिलसिलामा प्रधानमन्त्रीलाई आज बिहानै अस्पताल लगिएको बताएका छन्।
यसअघि प्रधानमन्त्री ओलीले ग्रान्डी अस्पतालमा चारपटक मिर्गौलाको डायलासिस गराएका थिए।





प्रतिक्रिया