देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पुनआनन्दराज खनाल युएनको ईन्टरनेट गभर्नेन्स फोरममा नियुक्त

देशान्तर

काठमाडौं-नेपाल दूरसञ्चार प्राधिकरणका बरिष्ठ निर्देशक आनन्दराज खनाल संयुक्त राष्ट्र संघको इन्टरेनट गभर्नेन्स फोरम (आईजीएफ)ले आफ्नो मल्टिस्टेक होल्डर एडभाइजरी ग्रुप (म्याग) को सदस्यमा पुन: नियुक्त भएका छन्। उनलाई संयुक्त राष्ट्र संघका महासचिवले सन् २०२० को लागि सदस्यमा नियुक्त गरिएको हो।

आईजीएफ संयुक्त राष्ट्र संघको सूचना प्रविधि सम्बन्धी हेर्ने निकाय हो जसले इन्टरेनट गभर्नेन्स फोरमले इन्टरनेट प्रयोगका विषयमा नीतिगत बहस चलाउँदै आएको छ।
आइजिएफ संयुक्त राष्ट्र संघ अन्तर्गत सूचना प्रविधि सम्बन्धी एक महत्‍वपूर्ण निकाय हो।