देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुनसरीमा एम्बुलेन्स र ट्रक आपसमा ठोक्किँदा सात जनाको मृत्यु

देशान्तर

धरान । सुनसरीको लौकी नजिकै शनिबार राति विहान मा एम्बुलेन्स र ट्रक एकआपसमा ठोक्किँदा सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एम्बुलेन्समा सवार एक महिला र ६ पुरुष छन् ।

विराटनगरस्थित गोल्डेन अस्पतालबाट उदयपुर जाँदै गरेको एम्बुलेन्स र वीरग१जबाट विराटनगर जाँदै गरेको ट्रक एकआपसमा ठोक्किदां एम्बुलेन्समा सवार सातै जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परेको एम्बुलेन्स सडकमा उल्टो बजारिएको थियो । मृतकहरूको सनाखत हुन सकेको छैन ।