देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ढिस्कोले पोखरामा सातजना पुरिए, तीनको शव निकालियो

देशान्तर

पोखरा ।  पोखरामा नाली खन्ने क्रममा झरेको ढिस्कोले सातजना पुरिएका छन् । पोखरा महानगर–२० मौजामा नाली खन्ने क्रममा माथिबाट झरेको ढिस्कोमा उनीहरु पुरिएका हुन्।

वडाध्यक्ष सीम गुरुङले दिएको जानकारीअनुसार तीनजनाको शव निकालिएको छ। अन्यको उद्धार कार्य  जारी रहेको छ । महानगरपालिकाको कनेक्टिभिटी रोड योजना अन्तर्गत काम भइरहेको थियो।