देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बक्सिङमा नेपालले दुई कांस्य पदक

देशान्तर

काठमाडाै‌ । बक्सिङमा नेपालले २ कांस्य पदक थपेको छ
नेपालकी चन्द्रकला थापाले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला बक्सिङको कास्य पदकमा चित्त बुझाएकी छन्।

सातदोबाटोस्थित कराते हलमा जारी बक्सिङको महिला ५७केजी तौल समूहको सेमिफाइनलमा चन्द्रकला श्रीलंकाकी कृष्मी अयोमा डुलान्जसँग अंकका आधारमा पराजित भएपछि कांस्य पदकमा सिमित भएकी थिइन्।

यसैगरी पुरुष ५२ केजी तौल समूहमा पनि नेपाली बक्सर जेजबहादुर देउवा कांस्य पदकमा सिमित भए। देउवा भारतका स्पर्ष कुमारसँग सेमिफाइनलमा अंकका आधारमा पराजित भएका थिए।