काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक बस्ने भएको छ । शुक्रबारदेखि सुरू हुने संसदको पाँचौं अधिवेशनअघि आन्तरिक गृहकार्य गर्न बैठक बस्न लागेको हो । दलको बैठक बिहीबार संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो १ः३० बजे बस्नेछ ।





प्रतिक्रिया