देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुनसरीको बराहक्षेत्रमा एसएलआर र ९ हजारभन्दा बढी गोली बरामद

देशान्तर

काठमाडौं – जिल्ला प्रहरीले सुनसरीको बराहक्षेत्रमा जमिनमा गाढेर राखेको अवस्थामा अत्याधुनिक एसएलआर र त्यसमा प्रयोग हुने ९ हजारभन्दा बढी गोली बरामद गरेको छ।

बराहक्षेत्र नगरपालिका-५ स्थित भरौलमा रहेको एक कुखुरा फार्मबाट ती हतियार सामग्री बरामद भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ।