पोखरा । पोखराको प्रतिष्ठित औधोगिक घरना लक्ष्मी गु्रप शनिबार आफ्नो ४५ औै बर्ष पार गरी ४६ बर्षमा पूबेश गरेको छ । २०३० साल पुश ५ गते लक्ष्मी मिठाई भन्दारका रुपमा स्थापना भएको गु्रप हाल सम्म राष्ट्रियस्तरमै औधोगिक घरना बनिसकेको छ । हाउसले आफनो ूथापना दिबसको अबसरमा शनिबार पोखरा १ बागबजार स्थित मुख्य कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो गुप्रका कार्यकारी निर्देशक सुनिल क्षेष्ठले उद्घाटन गरेको कार्यक्रममा ८६ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा गु्रपअन्तरगत र ग्रुपअन्तरगर्त भातृसंस्था १०बर्ष १५ बर्ष र १५ बर्षमा निरन्तर काम गरेको कर्मचारीलाई सम्मान समेत गरेको थियो । लक्ष्मी गुप्रअन्तरगर्त सुजल फुड्स , सुजल डेरी , सुजल प्लास्टिक , जया प्याकेजिङ , जया कन्फेक्सनरी , जया टेक्नो सेन्टर भातृ सस्थाका रुपमा रहेका छन ,।
नेपालका लागि आधिकारीक बिक्रेताको रुपमा समेत गु्रपले काम गर्दै आएको छ । गु्रपले पोखराको बिन्ध्यबासिनी मन्दिरलाई एम्बुलेन्स , मन्दिरमा लिपm्ट राख्ने , नेपाल पत्रकार महासंघ कास्कीको भबनमा तालिम हल निर्माण , बिभिन्न वृद्धआश्रममा सहयोग, नेपाल अपांग महासंघलाई ह्विल चियर, काठमान्डौका बिभिन्न स्थानमा अपाङ्गमैत्रि शौचालय निर्माण , पोखरास्थित पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा मिगौला उपाचारको लागि डायलासिस कक्ष , बाल मस्तिक पक्षघात केन्द्रमा रहेको बालबालिकाको पठनपाठन र रेखदेख लागाएतका बिभिन्न ठाँउहरुमा सहयोग गर्दै आएको निर्देशक श्रेष्ठले जानकारी दिए ।





प्रतिक्रिया