देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रामचन्द्र पौडेल पक्षका नताहरुको भेला

देशान्तर

सभापति शेरबहादुर देउवाले एकतर्फी निर्णय गर्दै कार्यकाल थप गरेको भन्दै असन्तुष्ट नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु चाक्सीबारीमा भेला भएका छन्।
नेता प्रकाशमान सिंहको निवासमा पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह लगायतका नेताहरु छलफलमा जुटेका हुन्‌। नेता सिंहका सहयोगी यूपी लामिछानेका अनुसार नेताहरुका बीच देउवासँग प्याकेजमा सहमति नभएसम्म केन्द्रीय समिति बैठकमा समेत नजाने निर्णय भएको छ।