काठमाडौं : प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिबाट सूचना प्रविधि विधयेक बहुमतले पारित भएको छ। समितिको आइतबार बसेको बैठकले विवादित विधयेक पारित गरेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले विश्वका विभिन्न देशले बनाएका कानूनअनुसार नै कानून बनाएको बताएका छन् । उनले भने, ुकुनै व्यक्तिलाई नियन्त्रण गर्न नभइ विकृतिहरूको नियमन गर्न कानून बनाएका हौं
सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच मतमतान्तर चलिरहेको थियो ।





प्रतिक्रिया