देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

न्याय परिषद् सदस्यमा लक्ष्मीबहादुर निरालाको नाम अनुमोदन

देशान्तर

काठमाडौं : संघीय संसद् संसदीय सुनुवाइ समितिले लक्ष्मीबहादुर निरालाु खड्कालाई न्याय परिषद् सदस्य पदमा अनुमोदन गरेको छ।

समितिले आज सुनुवाइ गर्दै खड्कालाई अनुमोदन गरेको हो। सरकारले खड्कालाई न्याय परिषद् सदस्य पदमा गत पुस ३ गते सिफारिस गरेको थियो।

खड्काविरुद्ध उजुरी नपरेपछि समितिले उनलाई आज अनुमोदन गरेको हो।