देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जनकपुरका मेयरको अगुवाईमा १२ जना पत्रकारमाथि कुटपिट

देशान्तर

काठमाडौँ : जनकपुर उपमहानगरपालिकाको कार्यालयमा पत्रकारहरुमाथि कुटपिट भएको छ । मेयर लाक किशोर साहकै नेतृत्वमा पत्रकार महासंघका अध्यक्ष अनिल मिश्र, देशसञ्चार संवाददाता राजा झा, कान्तिपुर दैनिकका संवाददाता अमरकात्न ठाकुरसहित १२ जना जति पत्रकारहरुमाथि कुटपिट भएको हो ।

कुटपिटबाट कान्तिपुर दैनिकका संवाददाता ठाकुरलाई चोट लागेको छ । मेयर र उनका सहयोगीहरुले पत्रकारमाथि हेल्मेटले आक्रमण गरेका थिए ।

‘पत्रकारहरु मेयरको भनाई लिन उनको चेम्वरमा गएकासमयमा अचानक आक्रमण गरेका थिय ।