देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

२२ हजार घुससहित समातिए लेखा अधिकृत

देशान्तर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित लेखा अधिकृतलाई पक्राउ गरेको छ। शुक्रबार पूर्वाधार विकास कार्यालय ललितपुरका लेखा अधिकृत विष्णुहरी पुडासैनीलाई २२ हजार घुससहित अख्तियारले पक्राउ गरेको हो। ठेक्कादारसँग ‘मोबिलाइजेसन’ खर्च लिँदालिँदै पक्राउ परेको अख्तियारका प्रवक्रा प्रदीप कोइरालाले बताए।