देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस संसदीय दलको बैठक आज

देशान्तर

काठमाण्डौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । बैठक संसदीय दलको कार्यलय सिंहदरवारमा दिउँसो १ बजे बस्ने सचेतक पुष्पा भुषालले जानकारी दिइन ।

सभामुख चयनमा देखिएको विवादका कारण रोकिएको संसद लाई यथाशिघ्र सञ्चालन गर्न प्रतिपक्षी दलको भूमिकाका बारेमा छलफल गर्न बैठक बस्न लागेको भुषालको भनाइ छ ।

संसद् चल्न नसक्दा जनप्रतिनिधिले जनताको आवाजलाई संसदमा राख्न नसकेको भन्दै आजको बैठक यसै बिषयमा केन्द्रीत हुने उहाँले बताइन ।