देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ब्रिगेड ब्वाइज र संकटा गोलरहित बराबरी अंक

देशान्तर

सहिद स्मारक ए डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब र संकटा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाडेँका छन्। सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा बराबरीमा रोकिएपछि संकटाले चौथो स्थानमा उक्लने मौका गुमायो।

खेलमा ब्रिगेडका गोलकिपरले संकटाका उत्कृष्ट प्रहारहरुलाई बिफल पारेका थिए। लिगमा संकटा अंक तालिकाको ७ खेलबाट ९ अंक जोडेर आठौं स्थानमा छ। नवौं स्थानको ब्रिगेडको ८ अंक छ।