देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सभामुखमा अग्नि सापकोटा निर्विरोध निर्वाचित

देशान्तर

काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा अग्नि सापकोटामा अग्निप्रसाद सापकोटा निर्वाचित भएका छन् ।

आइतबार बसेको संसद बैठकले सापकोटालाई निर्विरोध निर्वाचित गरेको हो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा का उम्मेदवार सापकोटालाई राष्ट्रिय जनता पार्टी  ( राजपा ) का सांसद लक्ष्मण लाल कर्णले समर्थन गरेका थिए ।