बुद्ध एयरले शनिवारदेखि राजविराज उडान सुरु गरेको छ।
झन्डै दुई बर्ष अगाडिदेखि श्रीले राजविराजमा नियमित उडान गदै आएकोमा बुद्धले पनि शनिवारबाट उडान सुरु गरेको हो।
योसँगै राजविराज उडानमा अब बुद्ध र श्रीबीच प्रतिस्पर्धा हुने भएको छ।
बुद्धको उडान थपिएसँगै यात्रुहरुलाई राहत मिल्ने भएको छ।





प्रतिक्रिया