• रेडियो  
  • ५ असार २०८३, शुक्रबार / Fri May 22, 2026
  • ENGLISH
  • Logo युनिकोड
  • Logo

Live on

Radio deshanter

Your Voice, Your Power

  • ५ असार २०८३, शुक्रबार
  • Logo
  • गृहपृष्ठ
  • विशेष
  • राजनीति
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • साहित्य
  • प्रबिधि
  • मनोरञ्जन
  • अन्य
    • छापाबाट
    • E-paper

  • विशेष
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • समाज
  • प्रवास
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रबिधि
  • साहित्य
  • छापाबाट
  • विशेष
  • रेडियो  
देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com
`

एमसीसी बाइबल होइन : प्रचण्ड

देशान्तर
१० फाल्गुन २०७६, शनिबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेञ्ज कोअपरेसन (एमसिसी) परिमार्जनसहित अनुमोदन हुने बताएका छन् ।
चितवनमा शनिबार पत्रकारहरुसँग कुराकानी गर्दै एमसिसी अध्ययन गरेर परिमार्जनसहित अनुमोदन गरिने बताएका हुन्हो । शुक्रबार एमसिसी अध्ययन गर्न बनेको नेकपाको कार्यदलले प्रतिवेदन पेस गरेको बताउँदै यस विषयमा विस्तृत अध्ययन गरी परिमार्जनसहित अनुमोदन हुने विश्वास दाहालले व्यक्त गरे  ।
उनले भने, “एमसिसी कुनै बाइवल होइन यसलाई परिमार्जन गरेर अघि बढाइनेछ”, प्रधानमन्त्रीले यस विषयमा अमेरिकी सरकारसँग पनि कुरा गरिसक्नुभएको उहाँले जानकारी दिए ।
अध्यक्ष दाहालले सरकारको कामका विषयमा आजदेखि शुुरु हुने सचिवालय बैठकले समीक्षा गर्ने बताए । वर्तमान सरकारले गरेका धेरै राम्रा कामहरुलाई पनि केही नराम्रा कामले छोपेको भन्दै उहाँले यस विषयमा समीक्षा गरेर अघि बढ्ने बताए । फरक प्रसङ्गमा उनले नेकपाभित्र आन्तरिक विवाद नरहेको पनि दावी गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

आवश्यक परे महामन्त्री पद छोड्न तयार छु : गगन थापा

दलहरूको एक मत : संविधानसम्मत कदममात्र स्वीकार्य

जेनजी प्रदर्शनमा मृत्यु भएका २८ जनाको त्रिवि शिक्षण अस्पतालमा २८ पोस्टमार्टम

मन्त्रिपरिषद् विस्तारः तीन मन्त्रीले लिए सपथ

आजको मौसम पूर्वानुमानः देशभर वर्षा

पुनःनिर्माणमा निःशुल्क प्राविधिक सहयोग गरिने

ट्रेन्डिङ

छुटाउनुभयो कि ?

पेट्रोलियम पदार्थको मूल्य समायोजन

‘जेनजी’ आन्दोलनमा सहादत प्राप्त गरेकालाई सहिद घोषणा गर्ने सरकारको निर्णय

आवश्यक परे महामन्त्री पद छोड्न तयार छु : गगन थापा

दलहरूको एक मत : संविधानसम्मत कदममात्र स्वीकार्य

Logo

देशान्तर मिडिया प्रा. लि

ग्रावेटि टावर, अनामनगर - ३२ काठमाडौँ

कार्यकारी अध्यक्ष तथा प्रधान–सम्पादक

कबिर राणा

सम्पादक विष्णु प्रसाद देवकोटा (बिनय)

सूचना तथा प्रसारण विभाग दर्ता नं. : . १४७१/०७६–७७

साइट नेविगेशन

  • गृहपृष्ठ
  • विशेष
  • पत्रपत्रिका
  • समाज
  • मनोरञ्जन
  • साहित्य
  • समाचार
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय

व्यवस्थापन / विज्ञापन

सचिन्द्र दाहाल
९८५११४७८५६ / ९८६२३९५१३३

mkt.radiodeshantar@gmail.com

  • About us
  • Advertisement
  • Unnicode to preeti
  • Contact Us
  • Privacy Policy
   ©2026 Deshantar News All rights reserved. | Designed & Developed by : Appharu.com