देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

‘लप्पन छप्पन २’ को ‘झुसे बारुलो’ बोलको गीत सार्वजनिक (भिडियो)

देशान्तर

चलचित्र ‘लप्पन छप्पन २’ को ‘झुसे बारुलो’ बोलको गीत सार्वजनिक भएको छ। मिस्टर आरजेको शब्द र संगीत रहेको गीतमा आर्जन पाण्डे, बिध्या तिवारी र मिस्टर आरजेको आवाज रहेको छ। नरेश नाथ योगीको कोरियोग्राफी रहेको भिडियोमा चलचित्रका मुख्य सम्पूर्ण कलाकार फिचर्ड रहेका छन्। शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही लगायतका कलाकार फिचर्ड भिडियोमा कविता नेपालीलाइ बोल्ड रुपमा प्रस्तुत गरिएको छ। भिडियोको मेकिङ्ग निकै आकर्षक देखिएको छ। चलचित्रलाई मुकुन्द भट्टले निर्देशन गरेका छन्। चलचित्र बैशाख १२ गतेबाट प्रर्दशन हुदैछ ।

https://www.youtube.com/watch?v=k5SZ8xkyc1g&ab_channel=OSRMovies