काठमाडौं–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्ध लड्न आपतकालीन कोषको प्रस्ताव गरेका छन्।
कोरोना भाइरसविरुद्ध लड्न आइतबार आयोजित सार्क क्षेत्रका नेताहरुसँगको संयुक्त भिडियो कन्फ्रेन्सलाई सम्बोधन गर्दै उनले यस्तो प्रस्ताव गरेका हुन्।
मोदीले यस्तो कोषमा स्वेच्छाले योगदान गर्न सकिने प्रस्ताव गरे। मोदीले आफ्नो कोषमा आफ्नो देशले करिब १ अर्ब १८ करोड रुपैयाँ ९१० मिलियन अमेरिकी डलर राख्ने जानकारी दिए।





प्रतिक्रिया