चैत २१ र २२ का लागि निर्धारण गरिएको नवौं महाधिवेशन कोरोना भाइरसको प्रकोपले स्थगित गरिएको हो। दुई साताअघि पार्टीले आफू मातहतका संगठन तथा शुभेच्छुक संस्थालाई सभा,सम्मेलन,जमघट नगर्न निर्देशन दिएको थियो।
पार्टीको पूर्व सचेतनाको निर्णय तथा सरकारले २५ जनाभन्दा बढी भेला रोक लगाएसँगै युनियनको महाधिवेशन रोकिएको हो। पटक पटक मिति सर्दै आएको महाधिवेशनको तयारी यसपटक भने तीव्र गतिमा गरिएको थियो।
नेपालगन्जमा हुनेगरी महाधिवेशनको मिति तय गरिएको थियो।





प्रतिक्रिया