काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको जोखिमको यस्तो संवेदनशील अवस्थामा कृत्रिम अभाव गर्ने गराउनेलाई कानुन अनुसार कडा भन्दा कडा कारबाही गर्ने बताउनु भएको छ ।
आज देशवासीका नाममा सम्बोधन गर्दै उहाँले कडा भन्दा कडा कारबाही गर्ने चेतावनी दिनु भएको होप्रधानमन्त्री केपी शर्मा ओलीले अहिले चलिरहेका लामो दूरीका सबै सवारी साधन रोकिने बताएका छन् । कोरोना भाइरसबारे देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो बताउनुभएको हो ।
उहानले यसअघि नै अन्तर्राष्ट्रिय उडानहरु बन्द गराएको पनि सम्बोधनमा बताउनुभएको ।





प्रतिक्रिया