देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकार र स्वास्थ्यकर्मीलाई चिकित्सकको नाताले कांग्रेस महामन्त्रीको अपिल

देशान्तर

ठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा। सशांक कोइरालाले स्वास्थ्यकर्मीहरुका लागि अनिवार्य पीपीईको प्रबन्ध समयमै गर्न नसक्नु सरकारको सबैभन्दा ठूलो कमजोरी र लाचारी भएको बताएका छन् । सरकार र स्वास्थ्यकर्मीका नाममा अपिल जारी गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सबै जिल्लामा कोरोना परीक्षणको व्यवस्था गर्न माग गरेका छन् ।