देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

क्वारेन्टिन बनाउन शाहरुख खानले दिए आफ्नै अफिस

देशान्तर

काठमाडौँ । बलिउड अभिनेता शाहरुख खानले आफ्नो अफिस क्वारेन्टिन बनाउनका लागि दिने भएका छन् । शाहरुखले दिने अफिसमा बन्ने क्वारेन्टिनमा बालबालिका, महिला तथा बृद्धबृद्धा राखिनेछ।

बृह्रमुंबई महानगरपालिकाले शाहरुखले आफ्नो अफिस क्वारेन्टिन बनाउन दिएको जानकारी दिएको छ। महानगरले सामाजिक सञ्जालमार्फत् शाहरुखले दिएको अफिसमा बन्ने क्वारेन्टिनमा महिला, बालबालिका तथा जेष्ठ नागरिक राखिने जनाएको छ।