देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेसले बनायो ‘स्व-परीक्षण वेब एप’ यी हुन् विशेषता

देशान्तर

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोनाबारे जानकारी दिने ‘स्व-परीक्षण वेब एप’ बनाएको छ । सूचना, संचार तथा प्रचार विभागले विशेषज्ञ चिकित्सकहरूको परामर्शमा कोराना भाइरसको ‘स्व-परीक्षण वेब एप’ आज एक वेब एप जारी गरेको हो ।

पार्टी प्रवक्तासमेत रहेका विभागका संयोजक विश्वप्रकाश शर्माले पार्टीको वेबसाइटमार्फत जारी गरिएको वेब एपबाट घरमै बसेर पनि कोरोना भाइरस संक्रमणको लक्षण आफूमा रहे नरहेको परीक्षण गर्न सकिने बताएका छन् । यसले कसैमा कोरोना संकेत देखिए भौतिक परीक्षण र उपचारका लागि प्रेरित गर्ने तथा नदेखिए मानसिक तनावबाट मुक्तिलाई सघाउने उनको भनाइ थियो ।

यस्तो छ विज्ञप्ति :-