देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

१० एसएसपी बढुवाका लागि सिफारिस

देशान्तर

काठमाडौं। नेपाल प्रहरीका रिक्त दश प्रहरी नायब महानिरीक्षक (डीआईजी ) पदमा बढुबा लागि दश जना प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी०हरुको नाम सिफारिस गरिएको छ ।

गृह मन्त्रालय अन्तर्गत बढुवा सिफारिस समितिको शुक्रबारको निर्णय अनुसार बढुबा सिफारिमा पर्नेहरूमा घनश्याम अर्याल, प्रकाशजंग कार्की, बसन्तकुमार पन्त, इश्वरबाबु कार्की, सहकुलबहादुर थापा रहेका छन् ।

त्यस्तै बढुवाका लागि सिफारिसमा परेका अन्य एएसपीहरूमा धिरजप्रताव सिंह, बसन्तकुमार लामा, रविन्द्रबहादुर धनुक, उत्तमराज सुवेदी तथा अरुणकुमार बीसी रहेका छन् ।